fbpx

सर्लाही मलंगवामा बस र मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

author

समाचारपाटी

१ year अगाडि

 सर्लाही । सर्लाहीको मलंगवामा शनिबार बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुईजना घाईते भएका छन्।

मलंगवा नवलपुर सडकखण्ड अन्तर्गत मलंगवा नगरपालिका वडा नं. ४ स्थित प्रहरी चौकी नजिक बस र मोटरसाइकल एक आपसमा ठोक्किएको हो। मलंगवाबाट उत्तरतर्फ जाँदै गरेको ना.१ झ ४९५१ नम्बरको स्कूल बस र सलेमपुरबाट मलंगवा तर्फ जाँदै गरेको बीआर ०६ बीपी ३५१३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ मोटरसाइकल चालक कविलासी नगरपालिका वडा ९ सलेमपुरका जुगेश्वर महतोको अन्दाजी १८ वर्षको छोरो दिपेन्द्र महतोको मृत्यु भएको छ।

 ठक्कर लागेर गम्भिर घाईते भएका महतोको उपचारका लागि अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। ल्याउँदा ल्याउँदै बाटो मै उनको मृत्यु भएको हो। मोटरसाइकलमा पछाडि सवार कविलासी नगरपालिका वडा नं. १० की हृदय नारायण महतोकी छोरी शवनम महतो र जगदिश महतोकी छोरी पूजा महतो घाइते हुनुभएकाे छ । 

घाईते दुवैको प्रादेशिक अस्पताल मलंगवामा समान्य उपचार पश्चात थप उपचार गर्न वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयाे।


काठमाडौं

आइतवार, असार ३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन