fbpx

बिकास लामिछाने र गरिमा शर्माको ”सम्झनाका मिठा मिठा पलहरु” सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

बिकास लामिछाने र गरिमा शर्माको म्युजिक भिडियो ''सम्झनाका मिठा मिठा पलहरु'' सार्वजनिक भएको छ। अन्जु पन्त र किशोर सिवाकोटीको स्वर रहेको गीतलाई गीतकार श्री सिवाले लेखेका हुन्। गीतमा संगीत भने गायक सिवाकोटीकै सुन्न सकिन्छ।

दोलालघाट र मुडेमा खिचिएको गीत रोमान्टिक शैलीको गीत हो। गीतको म्युजिक भिडीयोलाई दिपक प्रसाद आचार्यले निर्दशन गरेका हुन्। कोरियोग्राफी भने तेंजु योञ्जनले गरेकी हुन्। भिडियोमा ड्रेस समेत उनीले तयार परेकी हुन्।

बुद्द थापाले खिचेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र कलर ,मनोज जोसीको प्रोड्कसन ,बिक्रम गौतमको मेकअप समाबेश रहेको छ । सिवा ग्रुपको प्रस्तुतिमा चन्द्र मगरले निर्माण गरेको सार्वजनिक गीत संगै संसारभरका बिभिन्न प्लेटफमहरुमा उपलब्ध छ ।

https://www.youtube.com/watch?v=o_FOTKriYBw


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा