fbpx

बिकास लामिछाने र गरिमा शर्माको ”सम्झनाका मिठा मिठा पलहरु” सार्वजनिक

author

समाचारपाटी

२ years अगाडि

बिकास लामिछाने र गरिमा शर्माको म्युजिक भिडियो ''सम्झनाका मिठा मिठा पलहरु'' सार्वजनिक भएको छ। अन्जु पन्त र किशोर सिवाकोटीको स्वर रहेको गीतलाई गीतकार श्री सिवाले लेखेका हुन्। गीतमा संगीत भने गायक सिवाकोटीकै सुन्न सकिन्छ।

दोलालघाट र मुडेमा खिचिएको गीत रोमान्टिक शैलीको गीत हो। गीतको म्युजिक भिडीयोलाई दिपक प्रसाद आचार्यले निर्दशन गरेका हुन्। कोरियोग्राफी भने तेंजु योञ्जनले गरेकी हुन्। भिडियोमा ड्रेस समेत उनीले तयार परेकी हुन्।

बुद्द थापाले खिचेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र कलर ,मनोज जोसीको प्रोड्कसन ,बिक्रम गौतमको मेकअप समाबेश रहेको छ । सिवा ग्रुपको प्रस्तुतिमा चन्द्र मगरले निर्माण गरेको सार्वजनिक गीत संगै संसारभरका बिभिन्न प्लेटफमहरुमा उपलब्ध छ ।

https://www.youtube.com/watch?v=o_FOTKriYBw


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर