fbpx

साफ यू-२० च्याम्पियसिप:-श्रीलंका विरुद्धको खेलको पहिलो हाफमा नेपालको अग्रता

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । साफ यू-२० च्याम्पियसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा घरेलु टोली नेपालले अग्रता बनाएको छ। खेलको २४ औँ मिनेटमा निराजन धामीले गोल गर्दै सुरुवाती अग्रता बनाएका हुन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपाल १–० ले अघि छ।

नेपालले साफ यू–२० च्याम्पियनसिप चौथो पटक आयोजना गरेको हो। यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौं संस्करण आयोजना गरेको थियो। सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पियनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समै खेलाइएको थियो।

उक्त प्रतियोगितामा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो। सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको थियो। त्यसपछि भारतले लगातार तीन पटक उपाधि जितिसकेको छ। अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको छ।


काठमाडौं

बुधबार, अशोज २, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपालाई सूर्य थापाको प्रश्न : कारबाही सिफारिसको अंग्रेजी अनुवाद...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ :...

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन