fbpx

भिरमा अड्किएका १ जना व्यक्तिको सकुशल उद्धार

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका ५ मा रहेको बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोकका ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा हिजो भिरमा खस्नुभएको थियो । सशस्त्र प्रहरीले आज उहाँको सकुशल उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा खटिएको टोलीले ुरोप रेस्क्युु विधि अपनाइ उहाँलाई करिब १५ मिटर तलबाट उद्धार गरेको हो।

उद्धार पश्चात गिरीलाई उपचारको लागि जिल्ला अस्पताल पर्वत पठाइएको थियो । उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर