रुसी मिसाइल आक्रमणले युक्रेनको ६० हजार टन अन्न नष्ट

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । रुसी मिसाइल आक्रमणले ६० हजार टन अन्न नष्ट भएको युक्रेनी अधिकारीहरुले बताएका छन्।

लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा ठूलो क्षति पुगेको युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले बताए। रुसले ब्ल्याक सी पार गर्ने जुनसुकै जहाजलाई संभावित सैन्य खतराको रुपमा लिने र सोही अनुसार कारबाही गर्ने चेतावनी दिएको केही घण्टामै युक्रेनको अन्न भण्डारहरुलाई निशाना बनाएको हो।

यसअघि रुसले युक्रेनको खाद्य निकासी गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको थियो। रुसले पछिल्लो आक्रमणमा ओडेसाको अनाज टर्मिनल र बन्दरगाह पूर्वाधारलाई लक्षित गरेको थियो।

आक्रमणका कारण अन्न भण्डारमा क्षति पुग्नुका साथै नौ वर्षीय बालकसहित कम्तीमा १२ जना सर्वसाधारण घाइते भएको सैन्य अधिकारीहरूले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रत्येक मिसाइल आक्रमण युक्रेनको लागि मात्र नभई सामान्य र सुरक्षित जीवनको लागि प्रयास गरिरहेका विश्वका मानिसलाई प्रहार भएको बताए। फ्रान्स र जर्मनीले पनि आक्रमणको निन्दा गरेका छन्।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’