fbpx

मुकुल ढकाललाई पुनः जिम्मेवारी दिन रास्वपाका नेताहरुको माग

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले निष्कासित पूर्व महामन्त्री मुकुल ढकाललाई पुनः पार्टी जिम्मेवारीमा फर्काउन माग गरेका छन्।

कोशीका सभापति राजेश तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाउँदै ढकाललाई पुरानै जिम्मेवारी दिन आग्रह गरेका हुन्।

तिम्सिनाले ढकाललाई हटाउन गरेको हस्ताक्षर फिर्ता लिएको उल्लेख गर्दै पार्टीलाई बलियो बनाउन मिलेर अघि बढ्नुपर्ने बताएका छन्। यादवले पनि पार्टी संकटको घडीमा रहेको भन्दै रिसराग त्यागेर एकता आवश्यक भएको पत्रमा उल्लेख गरेका छन्।

ढकाललाई गत असारमा साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको थियो।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू