fbpx

गाइजात्रे कोसेली ‘दिल्लीको मुर्रा’मा नेताहरुलाई ब्याङ्ग्य

author

समाचारपाटी

१ year अगाडि


काठमाडौंँ । ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्व हो। यो पर्वलाई लक्षित गर्दै बजारमा बिभिन्न हास्य ब्यङ्ग्यका सामाग्री बजारमा भित्रिने गरेको छ । यस्तै १४ भदौमा परेको गाइजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरी र अजय शाह ठकुरीले कमेडी कोसेली ‘दिल्लीको मुर्रा’ सार्वजनिक गरेका छन् ।

राजनीतिक, आर्थिक,सामाजिक लगायत बिभिन्न बिषयबस्तु समेटिएको ‘दिल्लीको मुर्रा’मा देशमा बर्षभरि घटेका बिषयबस्तुमाथि चेतनात्मक रुपमा ब्याङ्ग्य प्रस्तुत गरिएको छ । ‘गाईजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसंगती प्रति ब्याङ्ग्य गर्नु हो’, आशिषले भन्नुभयाे ‘त्यहि पेरिफेरिमा रहेर यो पटकको गाईजात्रा तयार गरेका छौँ ।’

पछिल्लो समय रोजगारीका लागि कोरिया पुग्नुभएका आशिष र अजयले ‘दिल्लीको मुर्रा’ उतैबाट सार्वजनिक गर्नुभएकाे हाे।
रेडियो कान्तिपुरको हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम ‘ गज्जब छ बा’, कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’ लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा अनुभव भएका आशिष र अजयको यो कोसेलीमा सहकार्य एकदमै गजवको रहेको छ ।
‘दिल्लीको मुर्रा’को छायांकन अजय शाह र सम्पादन आशिष आफैले गर्नुभएकाे छ । करिव १७ मिनेटको भिडियो
सहितको ‘दिल्लीको मुर्रा’ मा उल्लेखित व्यङ्ग्यात्मक प्रस्तुतिले दर्शक तथा श्रोताको मन जित्ने विश्वास आफुलाई
रहेको आशिषले बताउनुभयाे । भिडियो अनलाईन चौतारी नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
गतबर्ष आशिषले ‘बालकोटको बार्दली’ नामक कमेडी कोसेली सार्वजनिक गर्नुभएकाे थियाे । जसको रामै चर्चा भएको थियो ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक