fbpx

सिन्धुपाल्चोक, कैलाली र कञ्चनपुर जिल्लामा बाढीको जोखिम : सतर्कता अपनाउन महाशाखाको आग्रह

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । आज सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भएर बग्ने नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले सूचना निकालेर बाढीको जोखिमबारे जानकारी गराउँदै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले पाँचथर, रसुवा, धादिङ, नुवाकोट, गोरखा, सल्यान, रोल्पा, रूकुम पश्चिम, जाजरकोट र आसपास भइ बहने केही स–साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान गरेको छ । निरन्तर पानी परिरहेका र धेरै पानी पर्ने क्षेत्रमा बाढी पहिरोको जोखिम बढी हुने महाशाखाले जनाएको छ।

बितेको १२ घण्टामा कतै पनि भारी वर्षा भएको छैन । तर आज दिउँसोपछि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै, बाढी पूर्वानुमान् महाशाखाले आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, राप्ती, बबइ लगायतका नदी र ती नदीका सहायक नदीहरुमा बाढी आउने जोखिम रहेको जनाएको छ।

मनसुनी वायुको प्रभावले देशका धेरैजसो भूभागमा वर्षा हुने भएकाले सानाठूला नदीहरूमा पानीको बहाव बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने महाशाखाले जनाएको छ।


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

२०.०९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन