पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक भएको छ । सुनिता थेगिम र कृष्ण भक्त राईले गाएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द साहित्यकार वियोगी काइलाले लेखेका हुन् । काँइलाको यसअघि सार्वजनिक भएको ‘ओ नुमा’ गीतले राम्रो चर्चा पाएको थियो । ‘पान्थर सिलौटी’लाई पदम मगरले संगीत भरेका छन् ।

यस गीतको भिडियोमा आशिष लिम्बु र नितु मादेनलाई फिचरिङ गरिएको छ । सहयोगी भूमिकामा एलिना नेम्बाङ, नुमा नेम्बाङ, सरिना तामाङ, विवेक हाङ्सरुम्बा र प्रकाश रम्तेल रहेका छन् । हाङ् चेम्जोङले निर्देशन गरेको यस भिडियोको छायांकन इशाक जबेगुले गरेका हुन् भने कोरियोग्राफि निङ्वा नेम्बाङ र श्रीङ्गार सोम मग्रान्तिले गरेका हुन् । भिडियो निर्माण भने गोमा देवी चेम्जोङ्ले गरेकी हुन् । भिडियो निर्देशक हाङ चेम्जोङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

https://www.youtube.com/watch?v=E65Z9IaKO04


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’