fbpx

कुटनीतिक पहल असफल भए सैन्य हस्तक्षेपबाट नाइजेरियामा प्रजातन्त्र पुनः स्थापना गर्ने इकोवासबीच सहमति

author

समाचारपाटी

१ year अगाडि

इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) नाइजेरियामा प्रजातन्त्र पुनः स्थापनका लागि गरिएको कुटनीतिक पहल नमाने सैन्य हस्तक्षेप गर्ने सहमति भएको बताउनुभएको छ । पश्चिमी अप्रि की राज्यहरुको आर्थिक समुदाय (इकोवास) ले कुटनीतिक पहल असफल भएको खण्डमा अन्तिम उपायको रुपमा सैन्य बल स्ट्याण्डबाइ राख्न निर्देशन दिएको हो । यसको खुलासा इकोवासका राजनीतिक मामिला, शान्ति र सुरक्षा आयुक्त अब्देल फताउ मुसाहले गर्नुभएको हो ।

केही हप्ताअघि मात्रै नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थगरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमान टियानीले गर्नुभएको थियो । घानाको राजधानी अक्रामा इकोवास रक्षा प्रमुखहरुको दुई दिने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभयो । मुसाहले सबै आवश्यक तयारी पूरा भइसकेको र रक्षा प्रमुखहरुले थप निर्देशनका लागि उपक्षेत्रीय स्तरका नेताहरुलाई आफ्नो प्रतिवेदन पेस गर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले हस्तक्षेपका लागि आवश्यक तयारी गर्ने कुरामा पहिला नै सहमति जनाइसकेका छौँ । आदेश दिनासाथ जुनसुकै बेलामा हामी नइजर जान तयार छौँ । यो दोस्रो पटकको बैठक हो र हाम्रा राष्ट्राध्यक्षहरु र प्रश्तुत प्रतिवेदनप्रति सरकार सन्तुष्ट छ । हाम्रा सेनता तयार छन् ।’ उहाँले संकटलाई शान्तिपूर्ण रुपमा समाधान गर्न अझै छलफलको वातावरण कायम रहेको बताउनु भयो । उहाँले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुम र उहाँको परिवार अझै नाइजेरियाको हिसासतमा रहेको भन्दै बिना शर्त रिहा गर्न आग्रह गर्नुभयो ।

सिन्ह्वा 


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक