fbpx

पोखराको कालिज फार्ममा पसेको चितुवाको उद्धार

author

समाचारपाटी

१ महिना अगाडि

पोखराको एक कालिज फार्ममा पसेको चितुवाको उद्धार गरिएको छ । सोमवार पोखरा महानगरपालिका वडा नं २६ कोइराला कुना गुँदेतालस्थित कुनो कालिज फार्ममा पसेको चितुवाको जिल्ला वन कार्यालयको सहयोगमा उद्धार गरिएको हो । जिल्ला वन कार्यालय कास्कीका प्रतिनिधि डा.किशोर आचार्यले कालिज फार्ममा पसेको चितुवालाई डाड गरेर नियन्त्रणमा लिएको बताउनुभयो । डा. आचार्यले करिव ४० किलो तौलको उक्त चितुवालाई वन कार्यालयले जिम्मा लिएको र उपचार गरेर बासस्थानमा छोडिदिने बताउनु भयो । उद्धार गर्ने क्रममा चितुवाले उद्धारकर्मीलाई चिथोरेर सामान्य चोट पुर्याएको थियो । जंगली जनावरको उद्धार गर्दा उद्धारकर्मीले नै सावधानी अपनाएर काम गर्नुपर्ने डा. आचार्यले बताउनु भायो ।

 उहाँले भन्नुभयो, ‘आज यो  गुँदेतालमा कालिज फार्ममा चितुवा पसेको रहेछ, ४० किलोको चितुवा । यसलाई हामीले उद्धार गरेका छौँ । हामीले यसलाई जाइलेजि र क्याटमिनको  सहयोगले डार्ट गरेर छोटो समय रेस्क्यु गर्यौँ र जिल्ला वन कार्यालयको गाडीमा राखेर प्याज व्यारेज स्टेशनमा लाँदैछौँ ।’


कालिज फार्म सञ्चालकाअनुसार जंगली जनावर तर्साउन राखिएको इलेक्टिक फेन्सिङ बिग्रिएका कारण चितुवा पसेको हो । आफूले कालिज फार्म शुरु गर्दा पनि एकसाथ तीनवटा फार्ममा चितुवा पसेको सञ्चालकको भनाइ छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन