fbpx

धार्मिक सद्भाव कायम गर्न एकतावद्ध भई खटिरहने धर्मगुरुहरुकाे प्रतिवद्धता

author

समाचारपाटी

९ महिना अगाडि

धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्नको लागि एकताबद्ध भएर कृयाशिल रहने प्रतिवद्धता बिभिन्न धार्मिक संघ संगठनका अगुवा तथा धर्मगुरुहरुले व्यक्त गरेका छन् । महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन ) नेपालको आइतबार काठमाण्डौमा भएको १६ औं वार्षिक साधारणसभामा धर्मगुरुहरुले बदलिदो परिस्थीतिमा अन्तरधार्मिक सञ्जालको भूमिका बढेको बताएका हुन् । पछिल्लो समय अन्तराष्ट्रिय संघ संगठनहरुले पनि हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरुको भूमिकाको प्रशंसा गर्दै कार्यक्रमहरु तय गरेको इसाई धर्ममा पास्टर इशुजंग कार्कीले बताउनुभयो ।

नेपालमा धार्मिक सद्भावमा खलल पार्ने बिभिन्न तत्वहरु सकृय हुन थालेकाले सबै धर्मका धर्मगुरु एकजुट भएर अगाडी बढ्नु पर्ने भएकाले निरनले अझै सकृयताका साथ काम गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथी कृष्ण प्रणामी युवा परिषद एवं निरनका पुर्व अध्यक्ष हर्ष थापाले बताउनुभयो । इस्लामी संघ नेपालको अध्यक्षमा मौलाना नजरूल हुसैन फलाहीले सबै धर्मका धर्मगुरु एक ठाउमा बसेर एक ठाउमा बसि छलफल गरि एकमत हुनुले धेरै राम्रो सन्देश दिएको बताउनुभयो ।

विभिन्न धर्मका संघसंगठनका नेतृत्ववर्ग, धर्मगुरुहरू र धार्मिक अगुवा र सरोकारवालाबीच छलफल गरी साझा बुझाइ गरि सद्भाव कायम गर्ने थलोको रुपमा निरनले महत्वपूर्ण काम गर्दै आएको र आगामी वर्षहरुमा झनै प्रभावकारी काम गर्ने योजना बनाएको निरन नेपालका अध्यक्ष भिक्षु पियदस्सी महर्जनले जानकारी दिनु भयो । महिला हिंसा अन्त्यका लागि अन्तरधार्मीक सञ्जालले अझै प्रभावकारी योजना बनाएर अघि बढ्न लागेको निरनका उपाध्यक्ष एवं महिला ज्योतिष संघका अध्यक्ष रती श्रेष्ठले बताउनुभयो ।

१६ औं वार्षिक साधारणसभाले बदलिदो परिस्थीतिमा अन्तरधार्मिक सञ्जालको लागि आवस्यक नीतिहरु पारित गरेको निरनका व्यवस्थापक नहिदा बानुले जानकारी दिनुभयो ।


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने