fbpx

रिलायन्स स्पिनिङ मिल्सको ३० बर्ष पुरा, उत्पादन र रोजगार क्षेत्रमा निरन्तर योगदान

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । निरन्तर रुपमामहत्वपुर्ण योगदान गरिरहेको नेपालको सबैभन्दाठुलो उद्योग रिलायन्स स्पिनिङ मिल्स रिलायन्स स्पिनिङ मिल्स लिमिटेड देशको अर्थतन्त्र विकासमा ३० बर्ष देखि निरन्तर रुपमामहत्वपुर्ण योगदान दिइरहेको छ । १९९४ मा स्थापना भएको रिलायन्स स्पिनिङले नागरिक निर्माण, रोजगार र निर्यातमा तथा देशको व्यपार घाटालाई कम गर्न सघाउदै आईरहेको सफलताको यात्रा शुरु गरेको ३० वर्षको इतिहासमा अब्बल नै रहेको हो ।

यसैविच देशको ठुलो उद्योग रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्दैछ । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई बुक बिल्डिङ विधिबाट कम्पनीको आईपीओ मूल्य तय भएको हो ।कम्पनीले सार्वजनिक निष्कासनका लागि छुटाएको ११लाख ५५ हजार ९६० कित्ता साधारण शेयरको १० प्रतिशतअर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । आईपीओ प्रति कित्ता ८२०.८० रुपैयाँका दरले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।आईपीओ लगानीकर्ताहरूले असार २७ गते बाट साउन१० गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमारहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय र मेरोसेयरबाट आइपिओ भर्न सक्नेछन् ।

रिलायन्सको सेयर निष्कासन तथा विक्री प्रबन्धकमाग्लोबल आइएमई क्यापिटल  लिमिटेड रहेको छ । माथि उल्लेखित कम्पनीको नेटवर्थ विवरणले हेर्दा आ.व. २०७७ ÷७८ देखि कम्पनीले वित्तिय प्रतिवेदन मान  अनुसार वित्तिय प्रतिवेदन प्रस्तुत गरेको हुदाँआम्दानी, लागत खर्च, ह्रास कट्टी तथा प्रशासनिक खर्चहरु को मापदण्ड अनुसार लेखाङ्कन गरिएको छ । त्यस्तै गरी आ.व. २०८०/८१ को चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तिय विवरण लेखा परिक्षणबाट प्रमाणित भएको छ ।यसैबिच नेपाल विद्युत प्राधिकरण प.स. २०८०/८१ च.न.१७७१ मिती २०८१/०३/०९ गतेको पत्र अनुसार विद्युतमहशुल वाफतको रकम रु. ७३,३६,८४, ३३५ घटाएर मात्रनेटवर्थ गणना गरिएको छ ।करिब ६०० करोड माथिको निर्यात आय गर्दै आईरहेकोरिलायन्स स्पिनिङले विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्दैअन्तराष्ट्रिय मंचमा नेपालको प्रतिष्ठा बढाउंदै आएको छ ।

चार हजार बढीलाई प्रत्यक्ष रोजगारी दिएको रिलायन्सस्पिनिङ करीब १५०० कर्मचारी र श्रमिकहरू सुविधा सहितकम्पाउन्डमा नै बस्छन् । यस्तै उद्योगमा काम गर्दै आइरहेका  महिला हरुका लागि बाल सह्यार केन्द्रको समेतव्यवस्था गरिएको छ जुन एक उदाहरणीय कार्य हो ,रिलायन्स स्पिनिङका स्टाफका लागि फार्मेसी र डाक्टरको उचित सुविधा, विभिन्न खेलकुद सुविधाहरु उपलब्ध छन् ।

देशको अर्थतन्त्र उकास्नका प्रमुख भुमिकामा रहेको उद्योगसाथै देशका हजारौँ नागरिकलाई रोजगार प्रदान गर्दैआईरहेको उद्योगलाई आपूर्ति भैरहेको बिद्युतअनियमितताले गर्दा ठुलो कठिनाइ उत्पन्न भईरहेको छ ।करिब १००० करोडको आय गर्दै ३५०० बढी नेपालीनागरिकहरूलाई रोजगारी प्रदान गर्दै आइरहेको रिलायन्सलाई नेपाल विद्युत प्राधिकरणले ३३ केवि दुहवी फिडरखनार सबस्टेसन मार्फत छुट्टै आपूर्ति गराईरहेको विद्युतबिना सूचना लाईन काट्ने र लोड कम गराउने,  तथा भोल्टेज कम बढी आपूर्ति भइरहदा उद्योग सञ्चालनमा समस्या उत्पन्न भइ निर्यात व्यपारमा प्रत्यक्ष रुपमा असर परिरहदा उद्योगका इपियसमा पनि कमी आइरहेको छ ।पटक पटक पावर ट्रिपिंग हुदाँ मिल्समा प्रयोग भएका उच्चप्रविधिका सेन्सरयुक्त मेसिन उपकरणहरु तथा २४ सै घण्टा संचालन हुने मिल्स मेसिनेका पार्टपुर्जा तथा यन्त्र उपकरण खराब जस्ता समस्याहरुको सामना गर्नु परिरहेका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...