गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरी : रेखा शर्मा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताउनुभएको छ । 
शनिवार चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संरचनाले चलचित्र क्षेत्रको समग्र विकास गर्न नसक्ने बताउनु भयो । उहाँले संरचना वृद्धि गर्दै गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले स्वदेशी चलचित्र प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले चलचित्रमा विषयवस्तु पस्किने, कलाकारिताको परिष्कृत रुप देखाउने र अहिलेको देशको आवश्यकताका रुपमा देखाउन आवश्यक रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘अहिलेको संरचनाले चलचित्र क्षेत्रको समग्र रुपमा प्रवद्र्धन गर्नसक्छ की सक्दैन ? त्यो प्रश्न छ । हिजो गठन गर्ने बेलामा गरियो, सानो रुपमा तर अब जन्मिले बेलामा जो पनि सानो नै हुन्छ तर परिपक्व हुँदै जाँदा यसका संरचना वृद्धि गर्नुपर्छ अहिले चलचित्र ऐन मन्त्रालयमा छ । हामीले स्वदेशी चलचित्रको कुरा गरेका छौँ । स्वदेशी चलचित्र प्रवद्र्धन गर्नुपर्छ । राज्यका नीतिबाट यसलाई अघि बढाउन जरुरी छ ।

सरकारले अपनाउने नीतिबाट पनि यसको पहिलो संरक्षण हुनुपर्छ । दोस्रो कुरा यो प्रतिष्पर्धा हो । हामीले हाम्रो चलचित्रको गुणस्तर विकास गर्नैपर्छ । यसलाई हेर्नैपर्ने बनाउनै पर्छ । त्यसो गर्दा विषयवस्तु पस्किने, कलाकारिताको परिष्कृत रुप देखाउने र अहिलेको देशको आवश्यकताका रुपमा देखाउन जरुरी छ ।’


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन