fbpx

नेपाल रेडक्रस सोसाइटीद्वारा बाढी, पहिरो प्रभावितको उद्धार र राहतमा स्वयंसेवक परिचालन

author

समाचारपाटी

५ महिना अगाडि

नेपाल रेडक्रस सोसाइटीले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि स्वयंसेवक परिचालन गरेको छ ।

दुई दिन लगातार परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा आएको बाढी, पहिरामा परेकाहरुको उद्धार र राहतको लागि स्वयंसेवक परिचालन गरेको हो । शनिवारदेखि बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि रेडक्रम सोसाइटीका स्वयंसेवक परिचालन गरेको सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले बताउनु भयो । उहाँले रेडक्रस सोसाइटीले विपद्मा पर्नेहरुलाई स्थानीय सरकारसँगको सहकार्यमा राहत र उद्धारमा परिचालित भएको बताउनु भयो ।

उहाँले देशभर बाढी, पहिरो प्रभावित क्षेत्रमा परिचालन हुन मातहतका सबै स्वयंसेवकहरुलाई अपिल गर्नुभयो । उहाँले रेडक्रस सोसाइटीले विपद्पूर्व सूचना दिने र विपद्मा उद्धार तथा राहतको काम गर्दै आएको बताउनु भयो । उहाँले अहिलेको अविरल वर्षाको कारण परेको विपद्मा पनि काठमाडौं उपत्यकासहित देशभर राहत र उद्धारमा खटिएको बताउनु भयो । उहाँले विभिन्न जिल्लाबाट रातहको माग भइरहेको भन्दै सोसाइटीको गोदामबाट पायक पर्ने ठाउँबाट राहतहरु वितरण गरिरहेको बताउनु भयो ।

उहाँले विपद्का विषयमा सबै जिल्लाहरुका फोनमार्फत विवरणहरु संकलन गरी उद्धार राहतको लागि टोली परिचालन गरिएको पनि बताउनु भयो । उहाँले आज धेरै जिल्लाबाट राहतको माग भइरहेको बताउनु भयो । उहाँले रेडक्रसले पहिला नै विपद् आइपर्ने अवस्थालाई ध्यान दिइ राहत सामग्री विभिन्न जिल्लामा पठाएकाले समयमा नै राहत वितरण समेत सोसाइटीले गरिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन