fbpx

प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने शक्ति कसैसँग छैनः टर्कीका राष्ट्रपति

author

समाचारपाटी

१ महिना अगाडि

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्यालेस्टिनीहरूलाई उनीहरूको मातृभूमिबाट विस्थापित गर्ने शक्ति कसैसँग नरहेको बताउनुभएको छ । एर्दोगानले तीन राष्ट्रको एशिया भ्रमणको लागि प्रस्थान गर्नुअघि इस्तानबुल अतातुर्क विमानस्थलमा पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभएको हो । गाजाजावासीहरूलाई उनीहरूको प्राचीन र अनन्त मातृभूमिबाट निष्कासन गर्ने शक्ति कसैसँग नरहेको उहाँको भनाइ थियो । गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलम सबै प्यालेस्टिनीहरूको भएको बताउनु भयो । 


ट्रम्प र नेतान्याहू दुवैको टिप्पणीले क्षेत्रीय र अन्तर्राष्ट्रिय आक्रोश निम्त्याएको छ । धेरै देशहरूले प्यालेस्टिनीहरूलाई आफ्नो मातृभूमिबाट विस्थापित गर्ने कुरालाई अस्वीकार गर्ने र दुई–राज्य समाधानको लागि समर्थन गर्ने आवाज उठाएका छन् । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...