fbpx

रियालिटी शो ‘दोहोरी आइडल’ को लागी डिजिटल अडिसन खुल्ला

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को लागी डिजिटल अडिसन खुल्ला गरिएको छ । ७७ वटै जिल्लाबाट जिल्ला स्तरिय प्रतियोगितामा प्रथम दित्तिए तृतिए,चौथो भएकाहरुले आबेदन दिन सक्नेछन् । डिजिटल अडिसनको आवेदन पौष १३ देखि २९ गते सम्म दिन सकिने छ ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिनुभयाे।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्। दोहोरी आइडलको छायाँकन माघबाट सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिनुभयाे। दोहोरी आइडललाई डिएआर मुभिजले अन्तररास्ट्रीय फर्म्याटमा पनि दर्ता गरि सकेको धितालले जनाउनुभयाे ।

  • indira Bhattarai says:

    कुन ठाँउमा हो यो अडिसन खुलाउनु भयेको म येसमा सहभागी हुन पाउछु कि नाइँ ।


  • काठमाडौं

    शुक्रबार, फाल्गुन २, २०८१

    १३.१५°

    विज्ञापन

    कुनै विज्ञापन छैन

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

    रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

    निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

    देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    एउटै जुन हेर्दै

    हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

    विचार

    मलाई म नै हुन देउ

    मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

    विचार

    खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

    औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

    रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

    भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि