रियालिटी शो ‘दोहोरी आइडल’ को लागी डिजिटल अडिसन खुल्ला

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को लागी डिजिटल अडिसन खुल्ला गरिएको छ । ७७ वटै जिल्लाबाट जिल्ला स्तरिय प्रतियोगितामा प्रथम दित्तिए तृतिए,चौथो भएकाहरुले आबेदन दिन सक्नेछन् । डिजिटल अडिसनको आवेदन पौष १३ देखि २९ गते सम्म दिन सकिने छ ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिनुभयाे।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्। दोहोरी आइडलको छायाँकन माघबाट सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिनुभयाे। दोहोरी आइडललाई डिएआर मुभिजले अन्तररास्ट्रीय फर्म्याटमा पनि दर्ता गरि सकेको धितालले जनाउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

  • indira Bhattarai says:

    कुन ठाँउमा हो यो अडिसन खुलाउनु भयेको म येसमा सहभागी हुन पाउछु कि नाइँ ।


  • चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    विज्ञापन

    101 Talks Coming Soon | The Voice of Ideas
    https://www.youtube.com/

    राजनीतिक समाचार

    थप देखाउनुहोस्
    झाँक्रीले गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना
    रास्वपालाई गगन थापाको प्रश्न, सरकारमा किन गएको ?
    राष्ट्रियसभा उपनिर्वाचनको मतदान हुँदै
    नेता देउवाविरूद्ध सर्वोच्चमा परेको रिट निवेदनको आज सुनुवाइ हुँदैछ

    खेलकुद समाचार

    थप देखाउनुहोस्

    Premier League

    ARS

    4

    :

    2

    BHA

    FULL TIME

    Premier League

    MCI

    1

    :

    1

    EVE

    FULL TIME

    Premier League

    MUN

    1

    :

    0

    WOL

    FULL TIME

    Premier League

    LEI

    1

    :

    2

    LIV

    FULL TIME

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार
    रवि लामिछानेले गृहमन्त्री नपाएको झोकमा जे पायो त्यही बोलेको एलिजाको...

    ऋषीलाई जोकरको संज्ञा दिएको देख्न सकिन्छ । उहाँले पोस्ट लगत्तै धेरैले रविका नै प्रशंसा गरेका छन् भने कतिले त एलिजालाई...

    विचार
    ‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त ?

    यस दिन मानिसहरूले आफ्नो प्रेम र सम्मानको प्रतीकको रूपमा आफ्नो प्रेम देखाउन, अर्पण गर्न र विश्वास गर्न आफ्नो पार्टनरलाई विभिन्न...

    विचार
    ‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

    सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्
    सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको ‘बावडी’ मा आज विवाह
    ‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त...
    फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर...
    गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक (भिडियो)

    नेप्से

    Index Name
    Index Value
    Change Percentage

    Nepse

    2162.92

    -0.73%

    Sensitive

    412.90

    -0.52%

    Float

    152.28

    -0.67%

    Sen. Float

    138.79

    -0.49%

    Banking

    1416.52

    1.06%

    Development Bank

    3834.83

    -2.43%

    Finance

    1807.44

    -0.36%

    Life Insurance

    10626.73

    -0.81%

    Non Life Insurance

    9093.21

    -1.31%

    Microfinance

    4779.86

    -1.01%

    Mutual Fund

    15.04

    0.54%

    Hotels And Tourism

    3225.73

    -2.25%

    Investment

    69.40

    -1.96%

    HydroPower

    2630.68

    -2.79%

    Manu.& Pro.

    5220.28

    -1.36%

    Trading

    2310.13

    -0.09%

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    काठमाडौं

    बिहिबार, माघ २६, २०७९

    ८.८३°

    -
    Mist