fbpx

अविनाश थापामगर र रचना रिमालको‘जानी नजानी माया गरेनी’बजारमा

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । गायक अविनाश थापामगर र गायिका रचना रिमालको स्वरमा रेकर्ड भएको नयाँ गीत ‘जानी नजानी माया गरेनी’को भिडियो यतिबेला बजारमा आएको छ । रचना पछिल्लो समय चर्चामा रहेकी गायिका हुने भने अविनाश उदाउँदै गरेका उम्दा गायक हुन् ।

यो गीतलाई गायक अविनाशसँगै अजय कार्कीले लेखेका हुन् । जसमा संगीत अविनाश आफैंले गरेका छन् । यसमा सुनिल राईको संगीत संयोजन छ । राजेश श्रेष्ठले रेकर्डिङ तथा किशोर थापाले मिक्सिङ गरेको यो गीतको भिडियोलाई अजय कार्की स्टल नं। २५६ च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतको भिडियोमा मोडल रन्जित सिन्जाली मगर र धनमाया सोती मगरले अभिनय गरेका छन् । रन्जित आधा दशकदेखि म्युजिक भिडियो मोडलका रुपमा स्थापित छन भने धनमाया पछिल्लो समय टिक टकमा लोकप्रिय छिन् । भिडियोमा यी दुईको जोडी निकै सुहाएको छ । लामो समयदेखि विवाह गर्छु भन्ने योजना बुनेका प्रेमीले बिदेशबाट आएर विवाह नै नगरी फेरी बिदेश जाने अबस्था आएपछि प्रेमीका र प्रेमीले गरेको गुनासोलाई यो भिडियोमा कथानक रुपमा प्रस्तुत गरिएको छ ।

दिब्यराज सुवेदीको छायाँकन रहेको यो भिडियोलाई वीरेन्द्र भाट विपिनले सम्पादन गरेका हुन् । जसमा प्रिती श्रेष्ठको सृँगार छ । भिडियोको निर्देशन गीतकार डब्बु क्षत्रीद्धारा गरिएको हो ।

https://www.youtube.com/watch?v=L8AdJM9Bnpw&feature=emb_logo


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक