कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक क्षमता ६ करोड ५० लाख पुर्यायो

author

समाचारपाटी

१ महिना अगाडि

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ कन्कोर्स डी र ई खोलेको जनाएको छ । जसले यसको वार्षिक यात्रु क्षमता ६ करोड ५० लाख भन्दा बढी पुर्याउनेछ । विश्वव्यापी उड्डयन केन्द्र बन्ने प्रयासलाई बलियो बनाउने बताएको छ । समय सीमा अगाडि नै सम्पन्न भएको यस विस्तारपछि १७ नयाँ विमानहरुरू थपिनेछन् । अब गर्दा कुल संख्या ६२ पुगेको छ । टर्मिनलले अब ८ लाख ४२ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको छ । जुन १४ प्रतिशतको वृद्धि हो । 


नयाँ कन्कोर्सहरूमा यात्रु प्रवाहलाई गति दिन र २ हजार ७ सय वर्ग मिटर नयाँ खुद्रा र भोजन ठाउँ परिचय गराउन स्मार्ट सेल्फ–बोर्डिङ प्रणालीहरू छन् । विस्तार २०१८ मा शुरु भएको फराकिलो विकास योजनाको एक हिस्सा हो । यसमा २०२२ मा अनावरण गरिएको ६ हजार वर्ग मिटर इनडोर ट्रपिकल गार्डेन, अर्चर्ड समावेश छ । हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई २०२४ मा स्काईट्र्याक्सले विश्वको सर्वश्रेष्ठ विमानस्थल नाम दिएको थियो ।
सिन्ह्वा


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन