fbpx

अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली अमेरिकाले ध्वस्त गरेको छः पुटिन

author

समाचारपाटी

२ महिना अगाडि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व युक्रेन युद्ध पश्चिमबाट उक्साइएको बताउनुभएको छ । रूसको कुस्र्क र ब्रायनस्क क्षेत्रमा पश्चिमी मिसाइलहरूद्वारा आक्रमण गरेपछि विश्वव्यापी रुपमा द्वन्द्व फैलिनसक्ने बताउनु भयो ।

रुसी राष्ट्रपतिले युक्रेन नरोकिए रुसले निर्णायक जवाफ चेतावनी दिनुभयो । उहाँले रुसको विरुद्धमा हतियार प्रयोग गर्ने देशकोविरुद्ध हतियार प्रयोग गर्ने अधिकार रुससँग रहेको बताउनु भयो ।

अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीलाई ध्वस्त गर्ने रुसले नभइ संयुक्त राज्य अमेरिकाले भएको बताउनु भयो । उहाँले शत्रुको कारबाहीका लागि रुसले नयाँ मध्यम दूरीको ब्यालेस्टिक मिसाइल ओरेश्निकको सफल परीक्षण गरेको पुष्टि गर्नुभयो । 


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू