‘भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक’

author

समाचारपाटी

६ महिना अगाडि

काठमाडौं I नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।

शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै राजनीतिक दलहरू सहमतिमा आउनुपर्नेमा जोड दिए।

“जहाँ भ्रष्टाचार भएको समाजले देखेको छ, गम्भीर ढंगले सदनमा प्रश्न उठेका छन्। जनताले अनुसन्धानको माग गरिरहेका छन्। हामीले इमानदारीपूर्वक यसको छानबिन गर्नुपर्ने आवश्यकता छ,” उनले भने।

प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दलहरूका बीच सहकार्य र एकता अपरिहार्य रहेको औंल्याए। उनले नियत र निष्ठा सबैभन्दा महत्वपूर्ण हुने भन्दै प्रश्न गरे, “के हामी साँच्चै सुशासनको पक्षमा इमानदारीपूर्वक भ्रष्टाचारविरुद्ध अघि बढेका छौं? के नेपाली जनताले सरकार र राजनीतिक दलहरूबाट त्यस्तो अनुभूति गरेका छन्?”

प्रचण्डले यो विषयमा गम्भीर प्रश्न उठेको बताउँदै राजनीतिक नेतृत्वले इमानदारिता र प्रतिबद्धता देखाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन