पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा सम्बोधन गर्ने

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा सम्बोधन गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री एवम् प्रतिपक्ष दलका नेता प्रचण्डले आज दिउँसो एक बजे प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ। आजको बैठकमा सांसद-मन्त्रीबीच पनि प्रश्नोत्तर कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्न समय माग गरेकाले आजको लागि तय भएको बताइएको छ। सचिवालयका अनुसार उहाँले विशेष समयमा सम्बोधन गर्नुहुनेछ । प्रचण्डले पछिल्लो दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकारप्रति चर्को आलोचनाका साथै सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिइरहेका छन्। तर, पार्टीभित्र नेतृत्वको आलोचना भएपछि उहाँ आन्तरिक छलफलमा जुटिरहनुभएकाे छ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई पार्टीको नेतृत्व छाड्नुपर्ने प्रस्ताव गर्नुभएकाे थियाे। माओवादीको स्थायी समिति बैठकमा लिखित प्रस्ताव राख्दै सम्बोधन गर्दै शर्माले पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिनुभएकाे थियाे। अहिले सातै प्रदेशको बैठकमा पनि नेतृत्वको कार्यशैलीको विषयलाई लिएर बहस भएपछि संघर्षको मोडालिटी तय हुन सकेको छैन।


काठमाडौं

बुधबार, असार ४, २०८२

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन