fbpx

पियोर एनर्जी ऊर्जा क्षेत्रमा गरेको योगदानको लागि सम्मानित

author

समाचारपाटी

६ महिना अगाडि

काठमाडौं । डिसेम्बर २०२३ देखि संचालन आएको पियोर एनर्जी १ विद्युत विभाग विकासको ३१ औं वार्षिक कार्यक्रममा ऊर्जा क्षेत्रमा गरेको योगदानको लागि सम्मानित भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले गोल्यान ग्रुपका इनर्जी बिजनेसका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याललाई सम्मान सम्मान गर्नुभएको छ ।

पियोर इनर्जी लिमिटेड गोल्यान ग्रुपको ऊर्जा लगानी अर्थात व्यपारको एक सहायक कम्पनी हो, जुन बाँके जिल्लाको खजुरा गाउँपालिका, रानियापुरमा २० मेगावाट विद्युत योजना संचालिन छ । उक्त योजनामा पियोर इनर्जी लिमिटेर्ड १ र पियोर इनर्जी लिमिटेड २ रहेका छन्, जसले १० मेगावाट सोलर ऊर्जा उत्पादन गर्दछ । पियोर इनर्जी लिमिटेड २ ले मे २०२३ मा परिचालन गर्दै कम्मिशनिङ मार्गमा आएको छ र यसले विद्युत विभागबाट मान्यता प्राप्त गरिसकेको छ । त्यस्तै, डिसेम्बर २०२३ देखि संचालन आएको पियोर एनर्जी १ विद्युत विभाग विकासको ३१ औं वार्षिक कार्यक्रममा ऊर्जा क्षेत्रमा गरेको योगदानको लागि सम्मानित भएको छ ।

पियोर इनर्जी लिमिटेड १ र पियोर इनर्जी लिमिटेड २ को कम्मिशनिङको साथै, पियोर इनर्जी लिमिटेड निजी लगानीमा संचालित सर्वश्रेष्ठ आत्मनिर्भर सोलर विद्युत उत्पादक उर्जाको स्रोत बन्न सफल भएको छ । जसमा २० मेगावाटको सोलर ऊर्जाको योगदान छ । यसबाट निजी लगानीको विद्युत उत्पादनको कुल मात्रा ६५.७ मेगावाट भएको छ ।

यस सफलताले पियोर इनर्जी लिमिटेड को ऊर्जामा योगदान र प्रगतिको कार्र्यमा एक महत्वपूर्ण उपलब्धीको चिन्ह हो । ग्रीन भविष्य प्रोत्साहन गर्नका लागि यातायातमा यसको महत्वपूर्ण योगदान रहने छ ।


काठमाडौं

शुक्रबार, माघ ११, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक