fbpx

इराकमा एक दशकपछि पहिलो पटक प्रान्तीय निर्वाचन सम्पन्न

author

समाचारपाटी

११ महिना अगाडि

राजनीतिक मतभेदका कारण १० वर्षको अन्तरालपछि इराकमा देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा प्रादेशिक निर्वाचन सम्पन्न भएको छ । इराकीहरूले बगदाद र अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्तहरू बाहेक सबै प्रान्तहरूमा इराकीहरूले मतदान गरेकाले सुरक्षा व्यवस्था मजबुत पारिएको थियो । जसका लागि ७ हजार १६६ मतदान केन्द्र सञ्चालनमा ल्याइएको थियो । इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगको तथ्याङ्कअनुसार दुई दिनअघि प्रारम्भिक मतदानमा मतदान गरेका सुरक्षाकर्मी र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू सहित करिव १ करोड ६० लाख मानिसहरू प्रान्तीय निर्वाचनमा मतदान गर्न योग्य रहेका थिए । गत साता शनिवार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी प्रारम्भिक मतदान ६७ प्रतिशत पुगेको बताएको थियो । यसले सुरक्षा बल र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको लागि प्रारम्भिक मतदानमा १० लाख ५० हजार ६५३ योग्य मतदाताहरू मध्ये ७ लाख ६ हजार १०५ जनले आफ्नो मत दिएका थिए । २ सय ८५ सिटका लागि चुनावी प्रतिष्पर्धामा रहेका ५ हजार ९०१ उम्मेदवारबाट मतदाताले प्रादेशिक परिषद्का लागि नयाँ सदस्य चयन गर्ने अपेक्षा गरिएको छ । इराकमा पछिल्लो प्रान्तीय निर्वाचन अप्रिल २०१३ मा भएको थियो ।
सिन्ह्वा


काठमाडौं

आइतवार, कार्तिक २५, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा रास्वपाले प्रदर्शन गर्ने

के कारणले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए त...

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, केही दिन आराम गर्न चिकित्सकको...

अमेरिकी राष्ट्रपति चुनावको मतदानमा ट्रम्प अगाडि

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन