‘स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छ’

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताउनुभएको छ ।

बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताउनु भयो । मुख्यसचिव वैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौति रहेको बताउनु भयो । उहाँले स्वच्छ उर्जा छ भन्दैमा आवश्यकता भन्दा बढी प्रयोग गर्न नहुने बताउनु भयो ।

उहाँले सरकार उपभोक्ता कर्मीहरुसँग छलफल गर्न तयार रहेको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारका लागि बनेका कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारको विषय संघ,प्रदेश,स्थानीय तह र अधिकार कर्मीहरुको साझा विषय भएको भन्दै समन्वय गरेर जानुपर्ने बताउनु भयो । उहाँले शहरको राम्रो कोठामा बसेर उपभोक्ता अधिकारका राम्रा कुरा गरेपनि दूरदराजमा बस्ने नेपालीहरु उपभोक्ता अधिकार र हकको विषयमा पूर्ण रुपमा जानकारी नभएको बताउनु भयो ।


उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनले आक्रान्त भइरहेको विश्वमा स्वच्छ उर्जाको महत्व छ । नेपाल जलस्रोतको धनी देश भएर पनि अझै उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनौं । स्वच्छ उर्जाले खनिज जन्य उर्जालाई प्रतिस्थापन गर्र्दै जानुपर्छ भन्ने कुरा अगाडि बढेको छ । नेपालको समृद्धि स्वच्छ उर्जा जलस्रोतको विकासबाट सम्भव छ । हाम्रो अगाडि चुनौति रहेको छ । पानीबाट विद्युत उत्पादन गरी पानीलाई धनमा परिणत गर्नुछ । पानीबाट प्राप्त भएको धन मुलुकको मुहार फेर्ने ,समृद्धि ल्याउने माध्यम बन्नुपर्छ । तर उपभोग गर्दा सोच्नुपर्ने हुन्छ ।

उपभोग गर्दा आवश्यकता भन्दा बढी गर्नु हुँदैन । प्रयोग गर्दा आफू पनि सचेत हुन आवश्यक छ । नेपालमा उपभोक्ताको क्षेत्रमा सरकार र बाहिरबाट केके भएका छन् । त्यो विषयमा उपभोक्ता कर्मीहरु लगायत सरकार पक्ष बसेर छलफल गर्न सरकार तयार छ । सिंहदबारमा खुला रुपमा छलफल गर्न उपभोक्ता कर्मीहरुलाई आग्रह छ । सरकारको अहिलको कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन छलफल गर्न आवश्यक छ । नीति र कानूनलाई कार्यान्वयन गर्ने संस्थाहरु प्रभावकारी छन वा छैनन् । उपभोक्ता अधिकारको विषय संघ,प्रदेश,स्थानीय तह र अधिकार कर्मीहरुको साझा विषय हो । त्यसमा समन्वय कसरी गर्ने भन्ने विषय खोज्नुपर्छ ।’

त्यस्तै,उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उपभोक्ता अधिकारको विषयमा सरकारले तीन करोड जनताको घरघरमा पुगेर सचेतना दिन नसक्ने बताउनु भयो । उहाँले सरकारले सचेतना गरिदिने काम मात्रै भएको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारको लागि सबैभन्दा ठूलो निरीक्षण कर्ता भनेको नागरिक आफँ भएको बताउनु भयो ।

उहाँले उपभोक्ता अधिकारको सुधार गर्दा गुणस्तरियता पनि थप्दै जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय उपभोक्ता महासंघलाई प्रतिनिधिलाई बोल्न नदिएको भन्दै कार्यक्रममा होहल्ला भएर विवाद भएको थियो । उद्घोषकले महासंघका प्रतिनिधि चन्द्र साउदलाई मन्तव्य राख्न दिएसँगै सहज ढंगले कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्ने प्रधानमन्त्रीको दावी

पोखरा ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली...

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, अझै ६ वटा मन्त्रालयमा मन्त्री...

‘संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेँ’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

काठमाडौं

शनिबार, चैत्र १८, २०७९

२०.१५°

-
Clouds