fbpx

वाणिज्य बैंकको नाफा कम

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । बैंकहरूको निष्क्रिय कर्जा बढ्दा नाफामा कमी आएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको रिपोर्टअनुसार बैंकहरूको नाफामा कमी देखिएको हो ।

निष्क्रिय कर्जा बढेको, सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम बढेको र अधिक तरलताका कारण नाफा प्रभावित बनेको वाणिज्य बैंकहरूले जनाएका छन् ।

आज २० वटा वाणिज्य बैंकहरूले प्रकाशन गरेको रिपोर्टअनुसार अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा यो वर्षको ६ महिनामा नाफा ४ दशमलव ३६ प्रतिशतले घटेको छ । गएको आर्थिक वर्षको ६ महिनामा २० वटा वाणिज्य बैंकले २८ अर्ब ६८ करोड ८३ लाख नाफा कमाएकोमा यो आर्थिक वर्षको ६ महिनामा २७ अर्ब ४३ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् ।

रिपोर्टअनुसार २० मध्ये ११ वटा बैंकको नाफा सामान्य बढेको छ भने ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ । नबिल बैंकको नाफा सबैभन्दा धेरै बढेको छ भने एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सबैभन्दा धेरै नाफा कमाउने सूचीको दोस्रो नम्बरमा ग्लोबल आईएमई, तेस्रोमा इन्भेस्टमेन्ट मेगा बैंक, चौथोमा एभरेस्ट र पाँचौं नम्बरमा एनएमबी बैंक रहेका छन् ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन