fbpx

नेपालमा रोजगारीको अवसर हुँदै नभएको भन्ने होइनः प्रधानमन्त्री केपी ओली

author

समाचारपाटी

२ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा रोजगारीको अवसर छैन भन्नेकुरा सही नभएको बताउनु भएको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर ट्रेड युनियन महासंघ (जिफन्ट) ले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालमा उपयुक्त खालको आकर्षक रोजगारीको अवसर भने नभएको सत्य भएको बताउनुभएको हो । नेपालमा रोजगारीको अवसर नभएर खाना नपाउने खालको हाहाकारस्थिति भयो भन्नेकुरा साच्चो नभएको प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले जनतालाई उपयुक्त खालको अवसर दिनका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्थालाई अघि बढाएको पनि स्मरण गराउनु भयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालमा जब अपरच्युनिटी छँदैछैन भन्ने होइन । उपयुक्त खालको भएन, आकर्षक खालको भएन । एउटा कुरा त्यो हो । जब अपरच्यूनिटी नपाएर नेपालमा खाना नै नपाउने हाहाकारको स्थिति भयो भन्ने होइन । तर उपयुक्त खालको मान्छेले भनेजस्तो जब अपरच्युनिटी भएन । भनेजस्तो आकर्षक इन्कम भएन, वचतको स्थिति भएन । यी कुराहरु साँचो हुन । जुन अवस्थालाई बदल्नु पर्छ । र हामीले नयाँ ठाउँमा पुग्नुपर्दछ । यिनै प्रयासहरु अन्तर्गतको प्रयासको हो सामाजिक सुरक्षा । योगदानमा आधारित सामाजिक सुरक्षा । ’प्रधानमन्त्री ओलीले नेपालमा कल्पना गर्न नसकिने खालको परिवर्तनहरु भएको दाबी समेत गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक