fbpx

कालीमाटीका फलफूल तथा तरकारीको मूल्य

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं ।यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको निर्धारण गरेको थोक मूल्य । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २२, आलु रातो प्रतिकेजी ३४, आलु रातो (भारतीय) प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६८, गाजर (लोकल) प्रतिकेजी ४०, गाजर (तराई) प्रतिकेजी ३० रुपैयाँ रहेको छ ।

बन्दा (लोकल) प्रतिकेजी १५, बन्दा (तराई) प्रतिकेजी १५, बन्दा (नरिवल) प्रतिकेजी १५, काउली स्थानीय प्रतिकेजी २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी २५, काउली (तराई) प्रतिकेजी २०, मूला रातो प्रतिकेजी ४०, मूला सेतो (लोकल) प्रतिकेजी १५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी २०, भन्टा लाम्चो प्रतिकेजी ४०, भन्टा डल्लो प्रतिकेजी ६० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी ५०, घिउ सिमी (लोकल) प्रतिकेजी ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ५०, घिउ सिमी (राजमा) प्रतिकेजी ९०, टाटे सिमी प्रतिकेजी ७०, तिते करेला प्रतिकेजी १००, लौका प्रतिकेजी ५०, परबर (तराई) प्रतिकेजी २००, घिरौला प्रतिकेजी ९०, झिगुनी प्रतिकेजी ९०, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी १५ रुपैयाँ रहेको छ ।

भिण्डी प्रतिकेजी १६०, सखरखण्ड प्रतिकेजी ९०, बरेला प्रतिकेजी ५०, पिँडालु प्रतिकेजी १२०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी २०, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग ८०, तोरीको साग प्रतिकेजी ४०, मेथीको साग प्रतिकेजी ६०, प्याज हरियो प्रतिकेजी ३०, बकुला प्रतिकेजी ५०, तरुल प्रतिकेजी ९०, च्याउ (कन्य) प्रतिकेजी १००, च्याउ (डल्ले) प्रतिकेजी ३५०, कुरिलो प्रतिकेजी १,२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ४०, चुकुन्दर प्रतिकेजी ६०, सजीवन प्रतिकेजी २००, कोइरालो प्रतिकेजी ५५०, रातो बन्दा प्रतिकेजी ५०, जिरीको साग प्रतिकेजी ५०, सेलरी प्रतिकेजी १५०, सौफको साग प्रतिकेजी ८०, पार्सले प्रतिकेजी ३००, पुदिना प्रतिकेजी १५०, गान्टे मूला प्रतिकेजी ६०, इमली प्रतिकेजी १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १२० र गुन्द्रुक प्रतिकेजी ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी २५०, स्याउ (फूजी) प्रतिकेजी ३५०, केरा (दर्जन) १५०, कागती प्रतिकेजी २३०, अनार प्रतिकेजी ३५०, अङ्गुर (हरियो) प्रतिकेजी २००, अङ्गुर (कालो) प्रतिकेजी २५०, सुन्तला (भारतीय) प्रतिकेजी १५०, तरबुजा (हरियो), प्रतिकेजी ६०, मौसम प्रतिकेजी २००, जुनार प्रतिकेजी १५० रुपैयाँ रहेको छ ।

भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकेजी ६०, काँक्रो (हाइब्रिड) प्रतिकेजी ४०,ख कटहर प्रतिकेजी ११०, निबुवा प्रतिकेजी ७०, नासपाती (चाइनिज) प्रतिकेजी २५०, मेवा (नेपाली) प्रतिकेजी ५०, मेवा (भारतीय) प्रतिकेजी ११०, अम्बा प्रतिकेजी १४०, लप्सी प्रतिकेजी १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी ३५०, किबी प्रतिकेजी ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १००, खुर्सानी सुकेको प्रतिकेजी ३३०, खुर्सानी हरियो प्रतिकेजी १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी १६०, खुर्सानी हरियो (माछे) प्रतिकेजी ६०, भेडे खुर्सानी प्रतिकेजी ६०, लसुन हरियो प्रतिकेजी ५०, हरियो धनिया प्रतिकेजी ३५, लसुन सुकेको चाइनिज प्रतिकेजी २८०, लसुन सुकेको नेपाली प्रतिकेजी २३० रुपैयाँ निर्धारण भएको छ ।

छ्यापी सुकेको प्रतिकेजी १६०, छ्यापी हरियो प्रतिकेजी ७०, ताजा माछा (रहु) प्रतिकेजी ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी ३००, ताजा माछा (छडी) प्रतिकेजी ३००,ख टमाटर प्रतिकेजी १८०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी ८०० तोकेको छ ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...