fbpx

चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारि

author

समाचारपाटी

१ year अगाडि

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ माछापुच्छे गाउँपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको दास्रो दिन विभिन्न विद्दाका खेल सम्पन्न गरेको छ ।

सोमबार भएको पहिलो खेल ज्यामलिङग छात्रा तर्फ प्रथम निष्पक्ष मा.वि कि मोनिका जौसी, द्धितिय उदय मा.वि कि बर्षा सुनार ,तृतिय शारदा मा.वि कि सलिना सुनार साथै छात्र तर्फ प्रथम अमृत भौजाकोटी, द्धितिय माछापुच्छे मा.वि का निरान परियार ,तृतिय सुकलागण्डकीका अभिषेक नेपालीले जित हात पारेका छन् ।

३००० मि. दौड छात्र तर्फ प्रथम शुकलागण्डकीका मनविर कार्की ,द्धितिय गौरीशंकर मनिलालका देव बहादुर क्षेत्री , तृतिय महेन्द्र मा.वि का रोहित सुनार भएका छन् । छात्रा तर्फ प्रथम गौरीशंकर मनिलाल मा.वि कि विन्दु वि.क ,द्धितिय माछापुच्छे मा.वि कि शुष्मा कुँवर ,तृतिय उदय मा.वि की गंगा कुमाईले जितन सफल भए ।

लङजम्पको फाईनलमा छात्र तर्फ प्रथम माछापुच्छे मा.विका रोजित वि.क ,द्धितिय महेन्द्र मा.वि का अरुण परियार ,तृतियमा ज्ञानज्योती ईङ्गलिस बाेडिङ स्कुलका एमरण थापा भएका छन् । छात्रा तर्फ पृथ्वीनारयण मावि की बिनिता विक , द्धितिय महेन्द्र मावि कि कुसुम नेपाली , तृतियमा गौरीशंकर मनिलाल मा.वि की दिक्षाँ दाहालले जितेका छन् ।

हाईजम्प छात्रा तर्फ प्रथम सोया सुनार, ज्ञानज्योती ईङ्गलिस बाेडिङ स्कुल द्धितिय पुजा भुजेल, भुमेश्वर मा।वि तृतिय करुण कुमाइ ,उदय मा.वि साथै छात्र तर्फ प्रथम अमन नेपाली , महेन्द्र मा.वि द्धितिय सुजन बुढाथोकी, निष्पक्ष मा.वि र तृतिय शारदा मा.विका निसान परियार भएका छन् ।

मंसिर २५ गतेदेखि सुरु भएको खेल २७ गतेसम्म महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा हुनेछ । सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित देशको संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने