fbpx

रुसका राष्ट्रपति भ्लादीमीर पुटिन २४ वर्षपछि उत्तर कोरियाली भ्रमणमा

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । रुसका राष्ट्रपति भ्लादीमीर पुटिन दुई दसकपछि उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्। उनी २४ वर्षपछि मंगलबार उत्तर कोरियाको दुई दिने भ्रमणमा जान लागेका हुन्।

यसअघि पुटिनले सन् २००४ मा उत्तर कोरियाको भ्रमण गरेका थिए। त्यतिबेला उत्तर कोरियाली नेता किम जोन इल थिए। किम जोन इल किम जोन उनका बुबा थिए।

युक्रेनमाथि आक्रमण गरेयता पुटिन वैदेशिक भ्रमणमा गएका थिएनन्। त्यसयता उनले पहिलोपटक आफ्ना मित्र किम जोन उनलाई भेट्न उत्तर कोरिया जान लागेका हुन्। उनीहरूबीच आणविक हतियारका विषयमा महत्वपूर्ण सम्झौता हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

पुटिनको यो भ्रमणलाई अन्तर्राष्ट्रिय निकायहरूले चासोका साथ हेरिरहेका छन्। अमेरिका र दक्षिण कोरियाले त पुटिन र किम जोन उनबीच सैन्य सहकार्यका विषयमा समझदारी हुनसक्ने अनुमान गरेका छन्। दक्षिण कोरियाले त पुटिनलाई निश्चित सीमा पार नगर्न चेतावनी दिइसकेको छ।

यसका अलवा रुसमा थप उत्तर कोरियाली कामदारहरू लैजाने विषयमा पनि पुटिन किम जोन उनबीच छलफल हुने बताइएको छ।


काठमाडौं

शुक्रबार, असार २९, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

‘सत्ताको मोलमोलाइ र अस्थिरता रोक्न कांग्रेससँग मिल्यौँ’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

न्युर्याेकको टाइम्स् स्क्वारको प्लाडिनियममा पहिलो पटक नेपाली कन्सर्ट हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन