fbpx

टर्कीले छिमेकीहरूसँग ‘विन विन’ आधारमा सम्बन्ध बढाउँछः राष्ट्रपति रेसेप तैयप

author

समाचारपाटी

१ year अगाडि

टर्की सरकारले विनविन दृष्टिकोणका आधारित छिमेकीहरूसँग टर्कीको सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखेको राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताउनुभएको छ । छिमेकीहरूसँगको सम्बन्धलाई जित्ने दृष्टिकोणको आधारमा सम्बन्ध बिस्तार गर्ने बताउनु भयो । नजिकका केही देशहरूसँग आफ्नो देशको बीचमा देखापरेका मतभिन्नताहरू समाधान गरेको उल्लेख गर्दै आफूहरुको सहयोगलाई सोही स्तरमा लैजाने बताउनु भयो । सन् २०२३ मा टर्कीको निर्यात २५५.८ बिलियन अमेरिकी डलर पुगेको र जुन अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशतले बढेको उहाँलै बताउनु भयो । टर्कीको वैदेशिक व्यापार घाटा सन् २०२३ मा ३.२ प्रतिशतले संकुचित भएको बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...