मुटुमा समस्या देखिएपछि राष्ट्रपति अस्पतालमा भर्ना

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति पौडेललाई मुटुमा समस्या देखिएपछि बाँसबारीमा रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।

मुटुमा समस्या देखिएपछि राष्ट्रपतिलाई चिकित्सकीय निगरानीमा राखेर उपचार भइरहेको छ । उहाँलाई आज मङ्गलवार बिहान अस्पताल लगिएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि फोक्सोमा समस्या देखिएपछि गएको वैशाख ६ गते राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समा नयाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस एम्स मा लगिएको थियो ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन