fbpx

‘चीनले अमेरिकाबाट धेरै पैसा पाउँछ, त्यो पैसा आफ्नो सेनामा प्रयोग गर्छ’:-डोनाल्ड ट्रम्प

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा कर लगाउने आफ्नो निर्णय सही भएको जिकिर गर्नुभएकाे छ । फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले चीनबाट आयात हुने सामानमा चर्को कर लगाउने आफ्नो घोषणाको बचाउ गर्नुभएकाे हाे । ‘चीनले अमेरिकाबाट धेरै पैसा पाउँछ र तिनीहरूले त्यो पैसा आफ्नो सेनामा प्रयोग गर्छन्,’ उहाँले भन्नुभएकाे छ ।

‘तपाईंको चीनका राष्ट्रपति सी जिनपिङसँगको सम्बन्ध कस्तो छ ? ,’ भन्ने फक्स न्यूजको प्रश्नमा ट्रम्पले सी जिनपिङसँग भर्खरै कुरा भएको र त्यो राम्रो र मित्रवत् रहेको टिप्पणी गर्नुभएकाे छ ।

’कोरोनाभाइरसको प्रकोप अघि हाम्रा सम्बन्धहरू धेरै राम्रो थिए’ उहाँले थप्नुभयाे, ’चीन एक महत्वाकांक्षी देश हो र राष्ट्रपति सी पनि महत्वाकांक्षी व्यक्ति हुनुहुन्छ। उनी मेरो साथीझैं थिए र हाम्रो सम्बन्ध धेरै राम्रो थियो।’ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने बताउँदै आउनुभएकाे छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.३८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन