fbpx

‘जि २० मा एयुलाई सदस्य बनाउनु सही छ’:-इजिप्ट राष्ट्रपति

author

समाचारपाटी

१ year अगाडि

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकन युनियन (एयु) लाई जि २० को समूहमा पूर्ण सदस्यको रुपमा समावेश गर्नु स्वागतयोग्य भएको बताउनुभएको छ । 

उहाँले जि २० मा समावेश गराउने कदम सही दिशामा रहेको र यसले अन्तर्राष्ट्रिय एजेण्डामा अफ्रिकी महाद्विपका प्राथमिकता राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको हो । भारतको नयाँ दिल्लीमा चलिरहेको जि २० शिखर सम्मेलन स्थल नजिकै आयोजित अफ्रिका—युरोप मिनि शिखर सम्मेलनको क्रममा सिसीले यस्तो बताउनु भयो । मिनि शिखर सम्मेलनको क्रममा अफ्रिकी र युरोपेली नेताहरुले उनीहरुको साझेदारीलाई बढावा दिन र पारस्परिक हीत र लाभहरु हासिल गर्न निरन्तर समन्वय र सहकार्यमा जोड दिए । शनिवार जि २० सदस्यहरुले एयुलाई जि २० सदस्य बनाउन सहमत भएका थिए । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन