fbpx

लीपमोटर सि १० अब पोखरामा पनि

author

समाचारपाटी

१ महिना अगाडि

इलेक्ट्रिक गाडी कम्पनी लीपमोटरले प्रिमियम लीपमोटर सि १० पोखरामा सार्वजनिक गरिएको छ । प्रिमियम सेगमेन्टको विद्युतीय गाडी पोखरा तथा आसपासका ग्राहकलाई उपब्ध गराउने गरी पोखराको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स
कम्पनी प्रा.लिले सि१० लाई पोखरामा गाडी भित्र्याएको हो ।

पोखरास्थित होटल पोखरा ग्राण्डमा एक कार्यक्रमबीच बुधार गाडी सार्वजनिक गरिएको छ। सो अवसरमा पाँच जना ग्राहकलाई लीपमोटर सि१० गाडीको चावी हस्तान्तरण गरिएको छ । हाल अमरसिंहचोक पोखरामा रहेको एस.एस.एल. मोटर्स कम्पनीले छिट्टै लीपमोटर र सीट्रोनको नयाँ सोरुम चाउथेमा सुरुवात गर्ने तयारी गरेको छ ।

लीपमोटरले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्री र सुविधायुक्त गाडी बजारमा ल्याएको छ । प्रिमियम सेगमेन्टमा राम्रो गाडी रोज्ने ग्राहकका लागि यो गाडी उपयुक्त हुने कम्पनीले विश्वास लिएको छ। लीप मोटरका लागि नेपालको आधिकारिक बिक्रेता साँग्रिला मोटर्स हो । साँग्रिला मोटर्स प्रा.लि. प्रतिष्ठित गोल्छा अर्गनाइजेसनसँग आबद्ध छ । यो कम्पनी २०१७ देखि प्युजो,२०२१ देखि सिट्रोन र हाल लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको
छ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक