fbpx

आत्मदाह गर्नुभएका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । संसद भवन अगाडि आत्मदाह गर्नुभएका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। 

आचार्यले उठान गरेका विषयहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने र उहाँको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा सहभागी युवाहरूले अर्को जल्दो शरीर मेरो नहोस्, गरिखाने की मरिजाने, उद्यमशील नेपाल नारा मात्र हो सरकार ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

यसअघि बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको थियो।

इलामका व्यवसायी आचार्यले मंगलबार नयाँ बानेश्वर सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्नुभएकाे थियाे। त्यसपछि उहाँलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको र उपचारका क्रममा बुधबार निधन भएको थियो।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...