fbpx

पाँचथरमा शक्तिशाली विस्फोटबाट घाइते भएका एकैघरका दुई बालबालिकाको मृत्यु

author

समाचारपाटी

३ हप्ता अगाडि

फिदिम । पाँचथरको फालेलुङ गाँउपालिका ५ डाँडागाँउको शक्तिशाली बिस्फोटमा परी गम्भीर घाइते भएका एकाघरका दुई जना बालबालिकाको मृत्यु भएको छ। दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको हो।दिप्सनको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा गएराती मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। प्रिन्साको उपचारका लागि झापा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

स्थानीय आईतराज केरुङको घरमा बिहिबार दिउँसो भएको शक्तिशाली बिस्फोटमा परी चार बालबालिका घाइते भएका थिए। घाइतेमध्धे दिप्सन र प्रिन्साको अवस्था गम्भीर भएपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो। बिस्फोटबाट घाइते भएका ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवन राईको भने पाँचथर अस्पतालमा उपचार भइरहेको छ। उहाँको अवस्था समान्य छ। घटनामा परि सामान्य घाइते भएका दीपक राईका ७ वर्षीय छोरा दिपसन राईको स्थानीय प्राङबुङ स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन्।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त क्षेत्रीले जानकारी दिनुभयाे। घटनास्थलबाट शंखास्पद बस्तुसमेत प्रहरीले फेला पारेको छ। ‘होममेड ग्रिनेट’ विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ।


काठमाडौं

बुधबार, अशोज २, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ :...

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

मेयर बालेनले भने: नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन