fbpx

नई प्रकाशनले सिक्का र हुलाक टिकट प्रचलनमा ल्यायो

author

समाचारपाटी

४ महिना अगाडि

साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको नई प्रकाशनले एक सय रुपैयाँको सिक्का र दश रुपैयाँको हुलाक टिकट प्रचलनमा ल्याएको छ । 

नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सो सिक्का र हुलाक सेवा विभागबाट १० रुपैयाँ हुलाक टिकट नई प्रकाशनको नाममा प्रचलनमा आएको हो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रजा प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काईंला, समालोचक प्रा. डा. वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैठकमा सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सो सिक्का र हुलाक टिकटको लोकार्पण गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका सञ्चालन शिवाकोटीले कला, साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको नई प्रकाशनलाई सिक्का र हुलाक टिकट प्रचलनमा ल्याएको सफलता हात पारेकोमा बधाईँ ज्ञापन गर्नुभएको थियो । नेपालमा यसअघि २०६१ सालमा साहित्यको क्षेत्रमा कार्यरत मदन पुरस्कार गुठीले पनि सुनको असर्फी प्रचलनमा ल्याएको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, असार २९, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

‘सत्ताको मोलमोलाइ र अस्थिरता रोक्न कांग्रेससँग मिल्यौँ’

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

न्युर्याेकको टाइम्स् स्क्वारको प्लाडिनियममा पहिलो पटक नेपाली कन्सर्ट हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन