स्याङ्गजा वालिङमा करणीका आरोपित प्रहरी कार्यालयबाटै भागे

author

समाचारपाटी

२ years अगाडि

स्याङ्जा । जबरजस्ती करणीका आरोपित २४ वर्षीय रमेश क्षत्री वडा प्रहरी कार्यालय वालिङबाट सोमबार साँझ भागेका छन्। एक हप्ताअघि पक्राउ परेका उनी अनुसन्धानका क्रममा वालिङ् प्रहरी हिरासतमा थिए। 

जबरजस्ती करणीको आरोपमा वालिङ् प्रहरी हिरासमा रहेका क्षत्रीलाई म्याद थपका लागि जिल्ला अदालत ल्याएर वालिङ् स्थित कार्यालयको हिरासत कक्षमा लाने बेलामा पर्खाल नाघेर फरार रहेको प्रहरी नायब उरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयाे।

प्रहरी प्रवक्ता समेत रहनुभएका खनालका अनुसार गएरातीदेखि नै खोजीकार्यलाई तीव्र पारिएको छ। हरिनास गाउँपालिका घर भएका क्षेत्री एक महिला बलात्कारको आरोपमा पुस ११ गते पक्राउ परेका थिए। त्यसदेखि उनी प्रहरी हिरासतमा थिए। उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन