fbpx

नेकपा एमाले पोखरा महानगरको अधिवेशनको तयारी पुरा

author

समाचारपाटी

६ महिना अगाडि

नेकपा (एमाले),पोखरा पोखरा महानगरपालीका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पुरा भएको छ । राज्य पुन संरचना संगै नेकपा (एमाले)ले ७५३ स्थानीय तहमा नै पालिका कमीटी गठन गरेको थियो । नेकपा (एमाले) पोखरा महानगरपालीका कमिटीको दोस्रो अधिवेशनको लागी वडा ,जनवर्गीय संगठनबाट आउने प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।

१ सय १६ सदस्यीय आयोजक कमीटी ,४८ सदस्यीय सल्लाहकार समिती ,वडा कमीटी २ सय ९६ ,जनवर्गीय संघठनबाट ३७ गरी समेत गरी कुल ४९७ जना प्रतिनिधि रहनेछन । यहि जेष्ठ १९ र २० गते पोखरा सभागृहमा चल्ने अधिवेशनको उद्घाटन नेकपा (एमाले)का केन्द्रीय बरीस्ठ उपाध्यक्ष इश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ । त्यस पश्चात बन्द सत्रका कार्यक्रम समेत पोखरा सभागृहमा संचालन हुने छन ।

कमिटीले दोस्रो अधिवेशनको लोगो सार्वजनिक गरेको छ । पोखरा झल्किने लोगोमा नेकपा (एमाले) को पार्टीको झण्डा ,चुनाव चिन्ह ,माछापुच्छ्रे हिमालको दृश्य समावेश गरीएको छ । नेकपा (एमाले) पोखरा महानगर अधिवेशनबाट अध्यक्ष ,उपाध्यक्ष र सचिव १ /१ जना,उपसचिव २ जना सहित १०१ जना छनौट हुने नेकपा (एमाले) पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी गराउनुभएकाे थियाे ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक