नेकपा एमाले पोखरा महानगरको अधिवेशनको तयारी पुरा

author

समाचारपाटी

१ year अगाडि

नेकपा (एमाले),पोखरा पोखरा महानगरपालीका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पुरा भएको छ । राज्य पुन संरचना संगै नेकपा (एमाले)ले ७५३ स्थानीय तहमा नै पालिका कमीटी गठन गरेको थियो । नेकपा (एमाले) पोखरा महानगरपालीका कमिटीको दोस्रो अधिवेशनको लागी वडा ,जनवर्गीय संगठनबाट आउने प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।

१ सय १६ सदस्यीय आयोजक कमीटी ,४८ सदस्यीय सल्लाहकार समिती ,वडा कमीटी २ सय ९६ ,जनवर्गीय संघठनबाट ३७ गरी समेत गरी कुल ४९७ जना प्रतिनिधि रहनेछन । यहि जेष्ठ १९ र २० गते पोखरा सभागृहमा चल्ने अधिवेशनको उद्घाटन नेकपा (एमाले)का केन्द्रीय बरीस्ठ उपाध्यक्ष इश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ । त्यस पश्चात बन्द सत्रका कार्यक्रम समेत पोखरा सभागृहमा संचालन हुने छन ।

कमिटीले दोस्रो अधिवेशनको लोगो सार्वजनिक गरेको छ । पोखरा झल्किने लोगोमा नेकपा (एमाले) को पार्टीको झण्डा ,चुनाव चिन्ह ,माछापुच्छ्रे हिमालको दृश्य समावेश गरीएको छ । नेकपा (एमाले) पोखरा महानगर अधिवेशनबाट अध्यक्ष ,उपाध्यक्ष र सचिव १ /१ जना,उपसचिव २ जना सहित १०१ जना छनौट हुने नेकपा (एमाले) पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी गराउनुभएकाे थियाे ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन