fbpx

पोखरा जिल्ला कारागारमा रहेका महिला बन्दीहरुलाई आवश्यक सामाग्री हस्तान्तरण

author

समाचारपाटी

४ हप्ता अगाडि

पोखरा महानगरपालिका वडा नं. ७ स्थित रहेको जिल्ला कारागार कार्यालय कास्कीमा रहेका महिला बन्दीहरुलाई आवश्यक सामाग्रीहरु बितरण गरिएकाे छ ।

महिला पर्यटन व्यवसायी मञ्च (WOTEF) को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा अषाढ ८ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ स्थित रहेको जिल्ला कारागार कार्यालय कास्कीमा रहेका महिला बन्दीहरुलाई आवश्यक सामाग्रीहरु बितरण गरिएकाे हाे ।

महिला पर्यटन व्यवसायी मञ्च कास्कीका अध्यक्ष उमा रेग्मीको अध्यक्षता, सोही संस्थाकी संस्थापक अध्यक्ष जमुना पराजुलीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माको विशेष आतिथ्यतामा उक्त संस्थाकी सदस्य शुसिला भण्डारीको संयोजकत्वमा अति आवश्यक सामाग्रीहरु संकलन गरी कारागारमा रहेका महिला बन्दीहरुलाई सेनेटरी प्याड १२०० थान, म्याट्रेक्स १ रोल र युरो गार्ड १ थान हस्तान्तरण गरिएको हाे।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...