पोखरा जिल्ला कारागारमा रहेका महिला बन्दीहरुलाई आवश्यक सामाग्री हस्तान्तरण

author

समाचारपाटी

१ year अगाडि

पोखरा महानगरपालिका वडा नं. ७ स्थित रहेको जिल्ला कारागार कार्यालय कास्कीमा रहेका महिला बन्दीहरुलाई आवश्यक सामाग्रीहरु बितरण गरिएकाे छ ।

महिला पर्यटन व्यवसायी मञ्च (WOTEF) को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा अषाढ ८ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ स्थित रहेको जिल्ला कारागार कार्यालय कास्कीमा रहेका महिला बन्दीहरुलाई आवश्यक सामाग्रीहरु बितरण गरिएकाे हाे ।

महिला पर्यटन व्यवसायी मञ्च कास्कीका अध्यक्ष उमा रेग्मीको अध्यक्षता, सोही संस्थाकी संस्थापक अध्यक्ष जमुना पराजुलीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माको विशेष आतिथ्यतामा उक्त संस्थाकी सदस्य शुसिला भण्डारीको संयोजकत्वमा अति आवश्यक सामाग्रीहरु संकलन गरी कारागारमा रहेका महिला बन्दीहरुलाई सेनेटरी प्याड १२०० थान, म्याट्रेक्स १ रोल र युरो गार्ड १ थान हस्तान्तरण गरिएको हाे।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२२.१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन