fbpx

एनपिएलः विलियमको ६ विकेटमा कर्णालीको तेस्रो जित

author

समाचारपाटी

१ महिना अगाडि

विलियम बसिस्टोले ६ विकेट लिँदा पोखरा एभेन्जर्सलाई ७ विकेटको फराकिलो अन्तरमा हराउँदै कर्णाली याक्सले लगातार तेस्रो जित हात पारेको छ । जितको लागि १०४ रनको सहज विजय लक्ष्य कर्णालेले १५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर देव खनाल ० रनमा र बाबर हयात ७ रनमा आउट हुँदा कर्णालीले १४ रन मात्र बनाएको थियो । यसपछि चाडविक वाल्टन र गुल्सन झाले तेस्रो विकेटको लागि ६० रनको साझेदारी गर्दै टिमलाई सहज जिततर्फ डोर्याए । चाडविकले ३४ बलमा ६ चौका र १ छक्कासहित ४२ रन जोडे । युवा क्रिकेटर गुल्सन झा अविजित ४९ रनमा क्रिजमा रहे । उनले ३७ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । 
यसअघि पहिले ब्याटिङ गरेको पोखराले अत्यन्त खराब ब्याटिङ प्रदर्शन ग¥यो । १६ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०३ रन मात्र बनायो । ओपनर एन्ड्रेस गस र दिनेश खरेलले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गर्दै मध्यम शुरूवात दिलाए । एन्ड्रेस २५ रन बनाएर आउट भए । यसपछि पोखराको विकेट पतनको सिलसिला शुरू भयो । थप ५७ रन जोड्ने क्रममा पोखराले बाँकी सबै विकेट गुमायो । दिनेश खरेल २६ रनमा र कप्तान कुशल भुर्तेल यो खेलमा पनि मात्र १० रनमा समेटिए । रेमन रेफर २० रनमा र विपिन खत्री १० रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन् । बलिङमा अष्ट्रेलियन बलर विलियम बसिस्टो नायक बने । ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ६ विकेट लिए । जारी एनपिएलमा एउटै खेलमा विलियम सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । पहिलो दुई खेले हारेको कर्णालीले यसपछि लगातार तेस्रो खेलमा जित दर्ज ग¥यो । उसले ५ खेलबाट ६ अंक बनाएको छ । पोखराको यो तेस्रो हार हो । उसले मात्र २ अंक बनाएको छ । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ११, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक