काठमाडौं । नेपाल प्रमियिर लगि एनपीएल अन्तर्गत मंगलबार कर्णाली याक्सका अलराउण्डर वलियिम बोसस्टिोको उत्कृष्ट प्रदर्शनले पोखरा एभेन्जर्सलाई १०३ रनमै रोक्न सफल बनायो।
बोसस्टिोले ४ ओभरमा २८ रन खर्चेर ६ वकिेट लिँदै पोखराका ब्याट्सम्यानहरूलाई रन बनाउनबाट रोक्दै घातक बलङि गरे। उनी एनपीएल इतहिासमा एकै खेलमा ६ वकिेट लनिे पहलिो खेलाडी बनेका छन्।