संघियता र रणनितीक योजनाको कार्यन्वयनमा लाग्न मन्त्री चुमानको निर्देशन

author

समाचारपाटी

२ years अगाडि

पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास तथा यातायात ब्यवस्था मन्त्री हरि बहादुर चुमानले पदभार ग्रहण गनुभएको छ । सो क्रममा उहाँले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघियताको बिकासमा लाग्न सबैखालका प्रयासमा साथ दिन आग्रह गर्नुभएको छ । अहिलेको कार्यभार भनेको संघियताको पुर्ण कार्यन्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

योजनाको बर्गिकरण गरी संघ प्रदेश र स्थानिय तहको कार्यबिभाजन बिना परिणाम नआउने भएकाले योजना बर्गिकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उहाँले सो अवसरमा उल्लेख गर्नुभयो । टुक्रे र परिणाम बिहिन योजनाले गण्डकी प्रदेशको बिकास सम्भव नहुने भएकाले दिर्घकालिन रुपमा रणनितिक योजनामा प्रदेशले काम थाल्ने उहाँको भनाई थियो । अहिलेको आधुनिक युगमा सेबाग्राहीलाई सोफामा राखेर सेवा दिन पर्ने बेला आएको चुमानले बताउनु भयो । लामो लाईन बसेर सरकारबाट पाउने सेवा लिन पर्ने अवस्था अन्त्यका लागि काम गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।

पदभार ग्रहण गर्दे मन्त्री चुमानले गण्डकी प्रदेशमा बिद्युतिय सवारी सञ्चालन सम्बन्धी मापदण्ड तयार गरि लागु गर्ने र्निणय गर्नुभएको छ । हालसम्म सार्बजनिक रुपमा बिद्युतिय सवारी सञ्चालनका लागि कुनैपनि मापदण्ड नभएकाले १ महिना भित्र मापदण्ड तयार गर्ने र्निणर्य भएको छ । त्यसैगरि गुरुयोजनामा आधारीत योजना प्राथमिकीकरण गर्ने संबन्धी र्निणय भएको छ । पदभारकै क्रममा गण्डकी प्रदेश बुदसिंह मार्गमा पर्ने तनहुँ स्थित बन्दीपुर गाऊपालिका ६ कुचिलाफेद र देबघाट गाउँपालिका ३ तनहुँ जोड्ने सडक अन्र्तगत सेतिनदीमा पुल निर्माण कार्य आरम्भको लागि प्रकृया अगाडी बढाउने र्निणर्य गरिएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...