fbpx

फिल्ली क्याफे नेपाल आउटलेटअको लाजिम्पाटमा शुरुवात

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डौं फिल्ली क्याफे नेपाल ले एनडी थर्टी नाइन बिजनेश ग्रुप प्राली सगँको सहकार्यमा काठमाण्डौंको लाजिम्पाटमा आज देखी फिल्ली क्याफे नेपाल आउटलेटको शुरुवात भएको छ । फिल्ली क्याफे युएई , ओमान , कतार , संयुक्त राज्य अमेरिका , यूके , भारत र मौरिस लगायतका देखमा एक प्रसिद्ध व्राण्ड को रुपमा स्थापित भएको क्याफेको पहिलो आउट लेट नेपालमा सञ्चालन गरिएको फिल्ली क्याफे सञ्चालक धुब्र रिजालले जानकारी दिनुभयो ।

आगामी ५ वर्ष भित्र नेपालमा थप २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको सो उद्धघाटन कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा वोल्दै महानायक राजेश हमालले फिल्ली क्याफे ले स्थानिय स्वाद र अन्तराष्ट्रिय परिकार पारखीको लागी नयाँ गन्तव्य बन्नेमा आफु आशावादी रहेको बताउनुभयो । काठमाण्डौंका क्याफेहरुले स्थानिय स्वाद र अन्तराष्ट्रिय परिकारहरुको अद्धितीय मिश्रण प्रद्धान गरेको अवस्थामा फिल्ली क्याफेले यस का पारखीका लागी थप छाप थप्नको लागी उत्साहित रहेको सो कार्यक्रममा प्रकाश पारिएको थियो । फिल्ली क्याफेमा चिया अर्गानिक रुपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमा साथ बनाइन्ट , जसले चिया पारखीहरुको लागी भ्रमण गर्नै पर्ने गन्तव्यको रुपमा अभिप्रेरित गरेको सञ्चालक नविन खड्काले जानकारी दिनुभयो ।

काठमाण्डौंमा स्टारबस वा कोस्टा कफी जस्ता कुनै पनी अन्तराष्ट्रिय चेनहरु नभएको कारणले पनी फिल्ली क्याफे लाई काठमाण्डौंको रोमाञ्चक गन्त्व्यको रुपमा स्थापित गराउने लक्ष्य फिल्ली क्याफेले लिएको छ । चिया , आइस्ड चाई , मिल्क शेक , मकटेल, बन कबाब , स्याण्ड विच, फूडल र हल्का खाजाहरुको सेवा प्रद्धान गर्ने फास्ट फुड क्याफेहरुको बढ्दो स्थापनाले बढ्दो पर्यटक र स्थानिय उपभोक्ता विचमा विश्वव्यापी परिकारहरुको विचमा एकता कायम गरेको अर्का क्याफे सञ्चालक रफिह फिल्लीले जानकारी दिनुभयो । चिया र कफी पारखीहरुको सिग्नेचर मिश्रण अनुभव लिन चाहने ग्राहकको लागी फिल्ली क्याफे नयाँ गन्तव्य वन्ने मा सञ्चालकहरु आशावादी रहेका छन ।


काठमाडौं

आइतवार, अशोज २७, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन