fbpx

पाकिस्तानको पञ्जावमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु

author

समाचारपाटी

२ हप्ता अगाडि

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको अट्टक जिल्लामा सोमवार एक यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । साथै अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् । दुर्घटना जिल्लाको फतेह जंग क्षेत्र नजिकैको मोटरवेमा भएको थियो जब बसको चालकले टायर फुटेका कारण गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । दुर्भाग्यपूर्ण दुर्घटनामा परी ज्यान गुमाउनेमा महिला र बालबालिका रहेका अधिकारीहरूले बताएका छन् । बस पूर्वी बहावलपुर जिल्लाबाट सङ्घीय राजधानी इस्लामावादतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । घटनाको जानकारी पाएपछि उद्धारकर्मीसहित प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो । जहाँ दुई यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ । यसअघि सोमवार बिहान देशको दक्षिणी सिन्ध प्रान्तको नौशाहरो फिरोज जिल्लामा एक यात्रु भ्यान र ट्रेलर आपसमा ठोक्किँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । १५ जना घाइते भएका थिए । 
सिन्ह्वाको


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू