fbpx

टर्कीको संसदीय समितिद्वारा स्वीडेनको नाटो प्रश्ताव अनुमोदन

author

समाचारपाटी

१0 महिना अगाडि

टर्कीको संसदीय समितिले स्वीडेनको नाटो प्रश्तावलाई अनुमोदन गरेको छ । टर्कीको संसदको विदेश मामिला समितिले स्वीडेनको नाटो प्रश्तावलाई छलफल पछि अनुमोदन गरेको हो । यो पूर्ण संसदको मतदानमा राख्नको लागि पहिलो चरण हो ।

नेटोमा स्वीडेनको प्रवेश प्रोटोकलको स्वीकृतिसम्बन्धी विधेयकलाई समितिले सत्तारुढ न्याय र विकास पार्टी, नेसनलिस्ट मुभमेन्ट पार्टी र प्रमुख विपक्षी रिपब्लिकन पिपुल्स पार्टीको मतले पारित गरेको थियो । आईवाईआई (गुड) पार्टीले विधेयकको विपक्षमा मतदान गर्यो भने जनताको समानता र प्रजातन्त्र पार्टीले मतदानमा भाग लिएन । संसदले अन्तिम मतदानको लागि यस हप्ताको अन्त्यमा साधारण सभामा बोलपत्रमा बहस गर्नसक्नेछ । यदी संसद अवकाशमा प्रवेश गरेमा भोट आगामी नयाँ वर्षमा हुनेछ । 
सिन्ह्वा


काठमाडौं

आइतवार, अशोज २७, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन