fbpx

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारीहरूकाे बैठक सुरू,राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुँदै

author

समाचारपाटी

२ years अगाडि

 काठमाण्डाैँ । नेकपा माओवादी केन्द्रको पदाधिकारीहरूकाे बैठक सुरू भएको छ।  बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समय ढिलोगरी सुरु भएको हो। बैठकमा राष्ट्रपति,गृहमन्त्री र भोली बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने जनाइएको छ।

रवि लामिछाने नागरिकता विवादामा मुछिएपछि उहाँको सांसद, उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमेको छ। उनी गृहमन्त्रीबाट बाहिरिएपछि माओवादीले गृहमन्त्रालय आफैसँग राखेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार लामिछानेले पुन:नेपाली नागरिकताको प्रमाणपत्र लिइसक्नुभएकाे छ । लामिछाने बाहिएपछि रास्वपाले भने गृहमन्त्रीमा पुन:दावी गरेको छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रास्वपालाई पुन:गृहमन्त्री नदिने मनस्थितिमा हुनुहुन्छ।

नागरिकता लिएपछि लामिछानेले गृहमन्त्रीकै विषयमा प्रधामन्‍त्री प्रचण्डसँग दुई पटक भेट गरिसक्नुभएकाे छ । तर,सो विषयमा प्रधानमन्त्री सकारात्मक नदेखिएको बालुवाटार स्रोतले बताएको छ।

आजै बिहान प्रधानमन्त्री प्रचण्डसँगको भेटमा रास्वपाका सभापति लामिछानेले गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान दोहोर्‍याएको बताइएको छ। लामिछानेले सत्ता बाँडफाँडमा आफ्‍नो भागमा परेको गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपा स्रोतले जनाएको छ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...