fbpx

पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधारण सभा, बृतचित्र लोकार्पण

author

समाचारपाटी

२ हप्ता अगाडि

पोखरा । पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधरण सभा तथा बृतचित्र लोकार्पण कार्यक्रम भएको छ । साधरण सभाको उद्घाटन गर्दै प्रदेश सभासद प्रकाश बराल पञ्चासे प्राज्ञ मञ्चले पोखरा २३ को विकास र इतिहास संरक्षणमा भुमिका खेल्नु पर्ने बताउनुभयाे ।

उहाँले पोखरा महानगरपालिका २३ मा पर्ने पञ्चासे क्षेत्रलाई विश्वले नै चिन्ने भन्दै यस प्रचार प्रसारमा अझ लाग्न सके आर्थिक, धार्मिक र पर्यटन क्षेत्रको विकास हुने बताउनुभयाे । उहाँले बृत चित्रले यस क्षेत्रका धार्मिक र प्राकृतिक क्षेत्रलाई समेटका कारण यस क्षेत्रको प्रचार प्रसारमा सहयोगी हुने उल्लेख गर्नुभयाे । कार्यक्रममा पोखरा महानगरपालिका २३ का वडा अध्यक्ष रामकाजी गुरुङले बृत चित्रले वडा नम्बर २३ र २४ को केही भागको प्रचार प्रसारमा योगदान दिने बताउनुभयाे ।

कार्यक्रममा बिभिन्न बिधामा त्यस क्षेत्रमा योगदान दिएको भन्दै सम्मान गरेको थियो । सम्मानित हुनेमा टेकनाथ पराजुली, इश्वरी प्रसाद लामिछाने, अमित पराजुली, भक्तबहादुर गुरुङ, ममता दाहाल, सन्देश थापा र स्वामी निसेशान्दलाई दोसल्ला, प्रमाण पत्रले सम्मान गरीएको थियो ।

कार्यक्रममा हरीलाल पौडेलले कबिता बाचन, जेष्ठ नागरीक मिलन केन्द्रले भजन प्रस्तुत गरेका थिए । मञ्चका अध्यक्ष प्राज्ञ गगाधर तिमिल्सिनाले संस्थाले पोखरा २३ क्षेत्रको इतिहास, धार्मिक क्षेत्रका संरक्षण प्रर्वधनका काम लागेको भन्दै सबैका सहयोग आवश्यक पर्ने बताउनुभयाे । कार्यक्रमको सहजी करण प्राज्ञगगाधर चपाइ र सचिव प्राज्ञ बिश्वनाथ पौडेलले गरेका थिए । विश्वस्वर पराजुली, आत्माराम गौतम र नारायण गौतमले संस्थाले गरेका कामका बारेमा चर्चा गरेका थिए ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन