fbpx

गाजामा इजरायली हमलामा २० प्यालेस्टाइनीको मृत्यु

author

समाचारपाटी

२ महिना अगाडि

प्यालेस्टिनी स्रोतकाअनुसार दक्षिणी गाजा पट्टीको खान युनिसको पश्चिममा विस्थापित मानिसहरूको लागि बनाइएको आश्रयस्थललाई लक्षित गरी बुधवार इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले एउटा मिसाइलको साथ मावासी क्षेत्रमा विस्थापित मानिसहरूको घरमा रहेको आश्रयलाई निशाना बनाइ आक्रमण गरेका थिए । स्वास्थ्यकर्मीहरूले उद्धार टोलीले पाँच बालबालिकासहित २० पीडितको शव निकालेको र दर्जनौं घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् । इजरायली सेनाले अहिलेसम्म आक्रमणको बारेमा कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ४४ हजार ५३२ पुगेको छ । 
सिन्ह्वा


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन